Venting anger–

Everyone is like,” आहा! क्या भाग्य! बिहान भरी सुत्यो, उठेपछी खाट मै lemon tea ।  अनि मोबाइल चलायो । भात पनि पकाउनु पर्दैन, सबै ममीलाई गर्न लागाउँछे । अफिस पनि १० बजे उठेर खाना खाएर गए हुन्छ । कस्तो भाग्य!}
Tired of hearing the same thing  from everyone !

So, finally, after so much of tolerance, here’s my take on the statement:
Here’s my take on the statement:

सबैले अहिले भाग्य-भाग्य गर्छन् । त्यो भाग्य खोसिँदा चाहिँ कहाँ थिए कुन्नी प्राणिहरु ? अब भगवान ले नि यसरी भाग्य खोसेका थिए कि  compensate गर्दा-गर्दा जूनी कम पर्छ । त्यही भएर होला नि! अब त्यती खेर दर्शक भएर मजा लूट्दा हात समाउन शुद्धा न आउनेहरु, अहिले भाग्यको के डाह गर्नु! हैन त ? त्यही भएर अरुको राम्रो नि हेर्ने बानी बसालौँ! अनि डाह गर्न छोडेर खुशी हुनु!  किनभने त्यो भाग्य compensate गर्न भगवानलाई नि यो जूनी कम पर्ने वाला छ ।

Sincerely yours,
Mona darling! *ting*

[PS: Dare anyone talk about the topic again]